आजकोNepal९ मङ्सिर २०७८, बिहिबार

माइक्रोसफ्टको टिकटक किन्ने प्रयास असफल

२९ भाद्र २०७७, 4:44 am

अमेरिकी कम्पनी माइक्रोसफ्टले भिडियो एप टिकटकको अमेरिकी बिजनेस खरिद गर्ने आफ्नो प्रयास असफल भएको बताएको छ ।

इजरायल र बहराइन सम्बन्ध सामान्य बनाउन सहमत

२७ भाद्र २०७७, 3:48 am

२७ भदौ, काठमाडौं । इजरायल र खाडी देश बहराइन एकअर्काबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका छन् । अमेरिकाको पहलमा इजरायल र खाडी देशबीच ‘शान्ति सम्झौता’ भएको हो ।

ट्रिनबागोले जित्यो सीपीएल उपाधि

२६ भाद्र २०७७, 4:27 am

२६ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि…

कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको खोपबारे विश्वमा चासो

२२ भाद्र २०७७, 4:39 am

कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको खोपबारे विश्वमा चासो छ । कतिपयले उक्त खोपको विश्वसनियताबारे पनि प्रश्न उठाइरहेका छन् । यद्यपि पछिल्लो खबरले भने खोपबारे केही उत्साह जगाइदिएको छ ।

फ्रान्समा एकैदिन भेटिए सात हजार कोरोनाभाइरस संक्रमित

१९ भाद्र २०७७, 6:29 am

फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्यामा एकपटक पुनः तीब्रता देखिएको छ ।

कुनै युद्ध जित्नु भन्दा कम छैन कोरोना जित्न

१८ भाद्र २०७७, 7:44 am

हलिउड अभिनेता ड्वेन जोनसनले केही साताअघि स-परिवार नै काेराेना संक्रमित भएकाे र अहिले सबैजना निकाे भएकाे बताएका छन् । इन्स्टाग्राममार्फत ड्वेनले आफूसहित श्रीमती र दुई छोरीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । ‘मेरो श्रीमती…

विश्वमा दुई करोड ५६ लाखलाई कोरोना संक्रमण,मृत्यु हुनेको संख्या आठ…

१८ भाद्र २०७७, 6:26 am

विश्वमा दुई करोड ५६ लाख ३८ हजार दुई सय ३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जानकारी दिएको छ ।

पहिलो त्रैमासमा भारतको अर्थतन्त्र २४ प्रतिशत घट्यो

१८ भाद्र २०७७, 5:29 am

यस आर्थिक वर्षको पहिलो त्रैमासमा भारतको अर्थतन्त्र ऐतिहासिक रूपमा २४ प्रतिशतले संकुचनमा गएको छ ।

युट्युबले हटायो एक करोड १४ लाख भिडियो

१८ भाद्र २०७७, 5:20 am

युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ ।

सबैको मन जित्न सफल एक नेपाली डाक्टर आफ्नै जीवनसँग हारे

१८ भाद्र २०७७, 3:28 am

भारतको मेदान्ता द मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण विभागमा कार्यरत नेपाली चिकित्सकले जीवन त्याग गरेका छन् ।