आजकोNepal१४ मङ्सिर २०७८, मङ्गलबार

बबी यार नरसंहार : ३४ हजार यहुदीलाई निर्वस्त्र पारेर गोली…

१३ असोज २०७८, 9:54 am

काठमाडौं, १३ असोज । दोस्रो विश्वयुद्धको समयमा युरोपका यहुदीबिरुद्ध डरलाग्दो जातीय नरसंहार भएको थियो । यस्तै डरलाग्दो नरसंहार युक्रेनको बबी यारमा भएको थियो । सन् १९४१ को २९ र ३० सेप्टेम्वरमा नाजीले गरेको नरसंहारमा करिव ३४…

भारतमा आज शक्तिशाली ‘गुलाव’ चक्रवातको सम्भावना, नेपालमा पर्ला असर ?

१० असोज २०७८, 10:02 am

काठमाडौं, १० असोज । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र आज (शनिबार) चक्रवातमा परिणत भएको भारतका मौसमविद्ले बताएका छन् । जसलाई ‘गुलाब’ नामकरण गरिएको छ । भारतको मौसम विभाग (आईएमडी) का अनुसार चक्रवात आउन सक्ने सम्भावना…

अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्ध तत्काल नहटाउने

१० असोज २०७८, 10:00 am

काठमाडौं, १० असोज । अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ । दुई वटा इजाजत पत्रमार्फत अमेरिकाले प्रतिबन्ध कायमै रहेको तर मानवीय र विकासका लागि आवश्यक पर्ने सहयोगका लागि कुनै अवरोध नगर्ने जनाएको हो । प्रतिबन्ध…

आईपीएल : बेङ्ग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

९ असोज २०७८, 8:54 am

काठमाडौं, ९ असोज । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गए राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको छ । यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको १५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै…

मलेसियामा बच्चा जन्माई हत्या गरेको आरोपमा नेपाली महिला पक्राउ, प्रेमी…

८ असोज २०७८, 10:18 am

काठमाडौं, ८ असोज । मलेसियामा बच्चा जन्माएर हत्या गरेको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ । आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि…

तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले राख्यो शर्त

६ असोज २०७८, 10:04 am

काठमाडौं, ६ असोज । अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले केही शर्त अघि सारेको छ । बेलायती समाचार संस्था बीबीसीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमाथि केही शर्त तेर्स्याएका हुन् । तालिवान सरकारले छिमेकी मुलुकहरुको विश्वाश…

युरोपमा मादक पदार्थको कर दोब्बर बनाउन डब्ल्यूएचओको सुझाव

५ असोज २०७८, 8:51 am

काठमाडौं, ५ असोज । युरोपमा मादक पदार्थको कर दोब्बर पार्न विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले सुझाव दिएको छ । कर दोब्बर पारेमा मादक पदार्थको सेवनमा कमी आउने र क्यान्सरलगायतका रोगबाट हुने मृत्युदर घटाउन सकिने डब्ल्यूएचओले जनाएको छ…

फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

४ असोज २०७८, 10:51 am

काठमाडौं, ४ असोज । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसँग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने फ्रान्सले बताएको छ । बेलायती…

चीनमा एकाबिहानै ठूलो भूकम्प

३१ भाद्र २०७८, 9:56 am

काठमाडौं, ३१ भदौं । चीनमा आज (बिहीबार) बिहानै ठूलो भूकम्प गएको छ । चिनियाँ समाचार समिति सिन्ह्वा अनुसार स्थानीय समयानुसार बिहान साढे ४ बजे दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरको लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको…

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरको विमति

३० भाद्र २०७८, 10:19 am

काबुल, ३० भदौं । तालिबानको अन्तरिम सरकारमा विभाजन देखिएको छ । तालिबानका वरिष्ठ अधिकारीले बीबीसीसँग यो कुरा बताएका हुन् । ती अधिकारीले बीबीसीलाई बताएअनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्ला गनी बरादरको समूह र एक जना मन्त्रीबीच…