आजकोNepal१० मङ्सिर २०७८, शुक्रबार

पाकिस्तानमा बिहानै शक्तिशाली भूकम्प, हालसम्म १८ जनाको मृत्यु

२१ असोज २०७८, 8:21 am

काठमाडौं, २१ असोज । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज (बिहीबार) बिहान भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ…

जहाज दुर्घटनामा रोमानियाका अर्बपतिसहित ८ जनाको मृत्यु

१८ असोज २०७८, 10:37 am

काठमाडौं, १८ असोज । इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त निजी जहाज मिलानस्थित एउटा खाली घरमा ठोक्किएको बीबीसीले जनाएको छ । सो विमानको टिनाटे विमानस्थलबाट सार्डिनिया…

इङलिस प्रिमियर लिग : साउथह्याम्पटनलाई हराउँदै चेल्सी शीर्ष स्थानमा

१७ असोज २०७८, 9:53 am

काठमाडौं, १७ असोज । इङलिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनलाई हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले हराएको हो । चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो…

ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोबिरुद्ध हजारौंको प्रदर्शन

१७ असोज २०७८, 9:41 am

काठमाडौं, १७ असोज । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको बिरोधमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रेका छन् । ब्राजिलको बिपक्षी दल र ट्रेड युनिएनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ । राष्ट्रपति बोल्सोनारोले कोरोना महामारी नियन्त्रणमा…

केन्यामा भिषण खडेरीले खाद्यान्नको हाहाकार

१६ असोज २०७८, 9:32 am

काठमाडौं, १६ असोज । उत्तरी र पूर्वी केन्यालाई खडेरीले तहसनहस पारेको छ । नोभेम्बरसम्ममा त्यहाँ कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले चेतावनी दिएको छ । गतवर्ष…

काबुलमा ३४ नेपाली ४१ दिनदेखि उद्धारको पखाईमा

१५ असोज २०७८, 12:48 pm

काठमाडौं, १५ असोज । ३४ नेपाली ४१ दिनदेखि अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पाखाईमा छन् । उनीहरु कहिले घर फर्किन पाउँछन् । अझै निश्चित छैन । काबुलबाट उद्धार गर्नुपर्ने हजार नेपालीमध्य सुरक्षा प्रदायक कम्पनी तथा अन्य संस्थामा…

पेले अस्पतालबाट डिस्चार्ज

१५ असोज २०७८, 12:34 pm

काठमाडौं, १५ असोज । कोलोन ट्यूमरको अपरेशनपछि ब्राजिलका लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ४ सेप्टेम्बरमा ८० वर्षीय पेलेको साउ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा अपरेसन गरिएको थियो । तीन पटक विश्वकप जित्ने एकलो…

रोनाल्डोको कीर्तिमानी खेलमा युनाइटेडको जित

१४ असोज २०७८, 12:41 pm

काठमाडौं, १४ असोज । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार भएको खेलमा युनाइटेडले भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा…

सूर्यमा पहिलो स्याटलाइट ‘लञ्च’ गर्दै चीन, सर्वसाधारणलाई नामाकरण गर्न जिम्मा

१४ असोज २०७८, 12:40 pm

काठमाडौं, १४ असोज । चीनले सूर्यमा आफ्नो पहिलो स्याटलाइट लन्च गर्ने भएको छ र त्यसको नामाकरण गर्न सर्वसाधारणलाई जिम्मा दिएको विज्ञान तथा प्रविधि मन्त्रालायले जनाएको छ । सूर्यको अवलोकन गर्ने यो चीनको पहिलो स्याटलाइट हुनेछ ।…

एक अर्ब प्रयोगकर्ता हुने पहिलो कम्पनी बन्यो टिकटक

१३ असोज २०७८, 9:57 am

काठमाडौं, १३ असोज । प्राविधिक उद्योगमा टिकटकले अर्को ठूलो उपलब्धी हासिल गरेको छ । गुगल र फेसबुकको स्वामित्वमा नरहेको एक अर्ब प्रयोगकर्ता हुने यो विश्वकै पहिलो सामाजिक सञ्जाल प्लेटफर्म बनेको छ । कम्पनीले आफ्नो ब्लग पोस्ट…