युरोपमा शहरहरुमा कोभिड नियमविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप
५ मङ्सिर २०७८, 1:28 pm
काठमाडौं, ५ मंसिर । युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता…