७७ वटै जिल्लाका निर्वाचन क्षेत्रमा आज कांग्रेसको प्रदर्शन, उपत्यकामा यी…
१३ पुष २०७७, 12:52 pm
काठमाडौं, पुस १३ ।संसद विघटन गर्ने सरकारको कदमविरुद्ध नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ। काठमाडौं उपत्यकालगायत ७७ वटै जिल्लाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। काठमाडौंका दशवटा निर्वाचन क्षेत्र,…