आजकोNepal२६ साउन २०७९, बिहिबार

अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

२० असार २०७८, 10:54 am

२० असार , काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फुटबलको सेमिफाइनलमा पुगेको छ । आज (आइतबार) बिहान भएको खेलमा इक्वेडरलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो…

युरोकप सेमिफाइनल : इङल्याण्ड, इटली, स्पेन र डेनमार्क अन्तिम चारमा

२० असार २०७८, 10:52 am

२० असार । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ शहरमा भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा गए राति इङ्ल्याण्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । गए…

जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड क्वाटर फाइनलमा

१६ असार २०७८, 8:00 am

१६ असार , काठमाडौं । तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि उचालेको थियो ।…

युक्रेन युरोकप फुटबलको क्वाटर फाइनलमा

१६ असार २०७८, 7:57 am

१६ असार, काठमाडौं  । स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । आज बिहान स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक–एक गोल गरे ।…

नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरोकप फुटबलको क्वार्टर फाइनलमा

१४ असार २०७८, 8:08 am

१४ असार, काठमाडौं । चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै युरोकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गए राति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो । चेक रिपब्लिकका…

डेनमार्क युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश

८ असार २०७८, 9:32 am

८ असार , काठमाडौं । डेनमार्क युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गए राति रुसलाई ४–१ गोलले हराउँदै रुस नकआउट चरणमा पुगेको हो । डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन…

कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरको बराबरी

७ असार २०७८, 8:17 am

७ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । अघि बिहान सकिएको खेलमा भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह ‘बी’…

नेपाल एसियन कप फुटबलको तेस्रो चरणमा प्रवेश

२ असार २०७८, 3:10 pm

असार २, काठमाण्डाै – नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले छनोट प्रक्रिया संशोधन गरेसँगै नेपाल प्ले अफ नखेलिकन सिधै तेस्रो चरणमा प्रवेश गरेको हो ।…

जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

२ असार २०७८, 9:20 am

२ असार, काठमाडौं । युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ । जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो । खेलको २० औं…

पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी शुरुवात

२ असार २०७८, 9:18 am

२ असार , काठमाडौं,। १६ औं संस्करणको युरोकपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी शुरुवात गरेको छ । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई तीन–शून्यले हराएको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा…