आजकोNepal२६ साउन २०७९, बिहिबार

आईपीएल : राजस्थानले चेन्नईलाई हरायो

१७ असोज २०७८, 9:40 am

काठमाडौं, १७ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा चेन्नई राजस्थानसँग ७ विकेटले पराजित भयो । चेन्नईले दिएको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर…

रोनाल्डोको कीर्तिमानी खेलमा युनाइटेडको जित

१४ असोज २०७८, 12:41 pm

काठमाडौं, १४ असोज । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार भएको खेलमा युनाइटेडले भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा…

आईपीएल : बेङ्ग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

९ असोज २०७८, 8:54 am

काठमाडौं, ९ असोज । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गए राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको छ । यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको १५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै…

श्रीलंकन ब्याट्सम्यान मुनाविराले विराटनगरबाट ईपीएल खेल्ने

२ असोज २०७८, 11:13 am

२ असोज, काठमाडौं । श्रीलंकाका ब्याट्सम्यान दिलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले शनिबार दिलशानलाई चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय दिलशानले…

अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा अफगानिस्तानका युवा फुटबलर

४ भाद्र २०७८, 11:35 am

काठमाडौं, ४ भदौं । काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको…

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

१९ साउन २०७८, 12:20 pm

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो…

भिसाका कारण सन्दीपले गुमाए ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिता

५ साउन २०७८, 7:43 pm

काठमाडौं, ५ साउन । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इङल्याण्डको क्रिकेट लिग ‘दी हन्ड्रेड’ खेल्न नपाउने भएका छन् । इङल्याण्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन् ।…

कोपा अमेरिका च्याम्पियन बन्दै मेस्सी बने उत्कृष्ट खेलाडी र सर्वाधिक…

२७ असार २०७८, 10:49 am

काठमाडौं, २७ असार । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेसँगै यसका कप्तान लियोनल मेस्सी पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएका छन् । साथै उनी कोपा अमेरिकाका उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता बनेका छन् । यस पटक…

कोपा अमेरिका : इन्जुरी समयमा पेरुलाई हराएर कोलम्बिया तेस्रो

२६ असार २०७८, 9:58 am

काठमाडौं, २६ असार । लुइस डियाजले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेको निर्णायक गोलमा कोलम्बियाले कोपा अमेरिकामा पेरुलाई ३–२ ले हराएर तेस्रो स्थान हात पारेको छ । कोलम्बियाले एक गोलले पछाडि रहेको स्थितिमा यो जित निकालेको हो…

डेनमार्कलाई हराउँदै इङल्याण्ड युरोकप इतिहासमा पहिलोपल्ट फाइनलमा

२४ असार २०७८, 9:06 am

काठमाडौं, २४ असार । युरोकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलोपल्ट इङ्ल्याङण्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले फाइनलमा यात्रा तय गरेको हो । सन् १९६० देखि शुरु…