आजकोNepal२५ साउन २०७९, बुधबार

पोर्चुगलका लागि रोनाल्डोले पूरा गरे १०० गोल

२४ भाद्र २०७७, 3:11 am

एजेन्सि। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो ।

अन्तिम खेलअघि नै इंग्ल्याण्डले जित्यो टी-२० सिरिज

२२ भाद्र २०७७, 3:46 am

२२ भदौ, काठमाडौं । इंग्ल्याण्डले अन्तिम खेलअघि नै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ ।

नेपाली क्रिकेट खेलाडीले पाए २०१९ को तलब

२१ भाद्र २०७७, 5:14 am

१६ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब पठाएको छ ।

मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने

२० भाद्र २०७७, 7:08 am

२० भदौ काठमाडौं । सुपरस्टार लिओनल मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने भएका छन् ।

नेपाल क्रिकेट सङ्घद्वारा मुख्य प्रशिक्षकसहित केही प्रशिक्षकको माग

१९ भाद्र २०७७, 6:23 am

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो ।

मेसी बार्सिलोना छाड्न चाहने कारणहरु

१७ भाद्र २०७७, 5:26 am

१६ भदौ, काठमाडौं । चर्चित फुटबल खेलाडी लियोनल मेसी अन्तत: स्पेनिस क्लब बार्सिलोना छाड्ने मनस्थितिमा पुगे । उनले हालै आफूले क्लब छाड्न चाहेको भन्दै रिलिज गरिदिन पनि बर्सिलोनालाई आग्रह गरेका छन् ।

टी-२० मा पाकिस्तानको रोमाञ्चक जित

१७ भाद्र २०७७, 5:01 am

१७ भदौ, काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी-२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १-१ को बराबरीमा सकाएको छ…

कोभिड परीक्षण अस्वीकार गरे मेसीले

१६ भाद्र २०७७, 10:10 am

बार्सिलोनाका कप्तान लियोनल मेसीले आइतबार प्रिसिजनअघिको अभ्यासका सत्रमा कोरोना भाइरस (कोभिड– १९) परीक्षण गर्न अस्वीकार गरेका छन् । नवनियुक्त प्रशिक्षक रोनाल्ड कोएम्यानले पहिलोपटक खेलाडीलाई आइतबार प्रशिक्षणमा बोलाएका थिए ।