टी-२० मा पाकिस्तानको रोमाञ्चक जित
१७ भाद्र २०७७, 5:01 am
१७ भदौ, काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको तेस्रो टी-२० खेलमा ५ रनको रोमाञ्चक जित हात पारेको छ । सिरिजको तेस्रो खेलमा जित हात पारेपछि पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डविरुद्धको तीन खेलको सिरिज १-१ को बराबरीमा सकाएको छ…