आजकोNepal१३ फाल्गुन २०७७, बिहिबार

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेटमा धनगढी र न्यू होराइजन विजयी

१९ माघ २०७७, 6:03 pm

रुपन्देही, माघ १९ ।रुपन्देहीको भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितमा सोमबार भएको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई ७ विकेट र न्यू होराइजन क्रिकेट एकेडेमीले ओसिस क्रिकेट एकेडेमीलाई ७२…

एपीएफलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीले जित्यो

१७ माघ २०७७, 5:47 pm

१७ माघ, काठमाडौं । विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको फाइनलमा एपीएफलाई ३३…

रुपन्देहीमा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

१२ माघ २०७७, 6:52 pm

रुपन्देही, माघ १२ ।रुपन्देहीको भैरहवामा तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। स्टार क्रिकेट एकेडेमी, पड्सरीको आयोजनामा माघ १४ गतेदेखि २३ गतेसम्म प्रतियोगिता हुन लागेको हो। स्व. खड्गप्रसाद पूर्व राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेश…

९ माघ २०७७, 4:25 pm

काठमाडौं, माघ ९ ।प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनल नजिक पुगेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा बागमतीले शुक्रबार प्रदेश २ लाई ६ विकेटले पराजित गर्यो। प्रदेश २ ले दिएको…

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश १ ले कर्णाली प्रदेशलाई २…

९ माघ २०७७, 2:33 pm

काठमाडौं, माघ ९ ।प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १…

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर आइतबार राति…

५ माघ २०७७, 1:53 pm

काठमाडौं, माघ ५ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर आइतबार राति नेपाल आइपुगेका छन्। आइतबार राति नेपाल आएका उनी क्वारेन्टाइनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यान स्रोतका अनुसार केही दिनको क्वारेन्टिन…

पाकिस्तान सुपर लिगको ड्राफ्टमा परे सन्दीप लामिछाने

२१ पुष २०७७, 5:28 pm

नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को ड्राफ्टमा परेका छन्। उनी पीएसएलको प्लाटिनम क्याटेगोरीमा परेका हुन्। सन्दीपसँगै २५ जना विदेशी खेलाडी परेका छन्। सन्दीपसँगै वेष्ट इन्डिजका क्रिस गेल, क्रिस लेन, रसिद…

प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई

१९ पुष २०७७, 8:22 pm

काठमाडौं, पुस १९ । दाङ्गको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ ले जितेको छ । आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले…

रंगशाला बनाउन अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख

१९ पुष २०७७, 5:19 pm

चितवन, पुस १९ ।चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ। रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार…

मेस्सीको रेकर्डमा सान्तोष क्लबले धाबा बोल्यो, भन्योः पेलेको नजिक पुगेका…

१४ पुष २०७७, 2:14 pm

काठमाडौं, पुस १४ ।अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोनाको तर्फबाट गतहप्ताको मंगलबार ला लिगामा भालाडोलिडविरुद्ध गोल गर्दै नयाँ रेकर्ड बनाएका थिए। त्यसबेला गोल गरेर मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ औं गोल पुरा गरेका थिए। उक्त…