बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ
१० फाल्गुन २०७७, 11:12 am
१० फागुन, डडेल्धुरा । डडेल्धुरामा १० वर्षीया बालिका बलात्कार आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । प्रहरीले आइतबार गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा…