लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी पेस, ४२ सांसदको हस्ताक्षर
२८ साउन २०७८, 12:48 pm
बुटवल, २८ साउन । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दाबी पेस गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री पदमा दाबी…