आजकोNepal१५ साउन २०७८, शुक्रबार

सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै

१ असार २०७८, 10:21 am

१ असार, काठमाडौं । देशका सात वटै प्रदेश सरकारले आज (मंगलबार) आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउँदै छन् । देश संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले तेस्रो पटक बजेट ल्याउन लागेका हुन् । असार १ गते…

मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिंदै

२७ जेठ २०७८, 8:39 am

२७ जेठ , पोखरा। गण्डकी प्रदेश सभा बैठक आज (बिहीबार) बस्दैछ । मध्याह्न १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । आफूविरुद्ध अविश्वासको…

बागलुङमा एउटै घरका १७ जनामा कोरोना संक्रमण पुष्टि

१० जेठ २०७८, 11:27 am

जेठ १०, बागलुङ — बागलुङको श्रीनगर टोलको एक परिवारका ७० वर्षीय वृद्धलाई साता अघिदेखि ज्वरो आयो । भाइरल भन्ठानेर औषधि खाए तर निको भएन । त्यसपछि छिमेकीको सहयोगमा पीसीआर गर्दा कोरोना संक्रमण देखियो ।   श्वासप्रश्वासमा समस्या भएपछि…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फाल्गुन २०७७, 2:10 pm

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । काठमाडैंको धापासीबाट…

राष्ट्रिय युवा संजाल नवलपुरको संयोजकमा कृष्ण वाग्ले निर्बिरोध विजयी

१९ पुष २०७७, 10:27 am

पुस १९ , नवलपुर। प्रदेश युवा संजाल-गण्डकी प्रदेशबाट दिगो बिकासका लागि राष्ट्रिय युवा संजाल नवलपरासीको संयोजकमा कृष्ण वाग्ले निर्बिरोध निर्वाचित भएका छन् । बिहिबार भएको प्रदेश युवा संजालको बैठकबाट वाग्लेलाई निर्बिरोध संयोजक बनाउने निर्णय भएको…

यस वर्ष तनहुँमा तिहारका लागि यस्तो छ सुरक्षा व्यवस्था, देउसीभैलो…

२० कार्तिक २०७७, 7:12 pm

कार्तिक २०, तनहुँ जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो ।

नवलपरासीमा पहिरोले पुरेर ५ जना मजदुरहरुको मृत्यु

२० कार्तिक २०७७, 2:15 pm

कार्तिक २० ,नवलपरासी |पुर्वी नवलपरासीमा सुख्खा पहिरोले पुरेर ५ जना मजदुरहरुको ज्यान गएको छ ।

कारागारका कैदीमा कोरोना देखिएपछि उच्च सतर्कता

२० कार्तिक २०७७, 9:37 am

चितवन, २० कात्तिक: चितवनको भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

भरतपुर अस्पतालमा कोरोना संक्रमित वृद्धको उपचारक्रममा मृत्यु

२० कार्तिक २०७७, 9:27 am

चितवन, २० कात्तिक । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ । मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।…

गण्डकी प्रदेशका मन्त्री लेखबहादुर थापामगरलाई कोरोना पुष्टि

१९ कार्तिक २०७७, 1:13 pm

काठमाडौं । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । रुघाखोकी र ज्वरो आएपछि मंगलवार स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनको बुधवार रिपोर्ट पोजेटिभ आएको हो ।…