आजकोNepal१० मङ्सिर २०७८, शुक्रबार

उपत्यकामा १२६१ जनामा कोरोना संक्रमण पुष्टि

२६ कार्तिक २०७७, 5:45 pm

काठमाडौं कार्तिक २६ – उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३२०, ललिपुरमा १० हजार ७५१ र भक्तपुरमा ६ हजार ७६५ पुगेको छ ।…

दोलखामा नै पिसिआर परिक्षणको व्यवस्था गर्न प्रयत्न गरिदै

१९ कार्तिक २०७७, 9:34 am

कात्तिक १९, दोलखा पिसिआर परिक्षणको रिपोर्ट समयमै नआउँदा समस्या भएको भन्दै दोलखामा नै पिसिआर परिक्षणको व्यवस्था मिलाउन प्रयत्न गरिने भएको छ ।

चरिकोट बजारमा पसल सञ्चालन गर्ने समय तोकियो

१८ कार्तिक २०७७, 9:29 am

कार्तिक १७, दोलखा दोलखामा तिव्र गतिमा बढ्दै गएको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निणर्य गरिएको छ ।

आजको मौसम पूर्वानुमान

१८ कार्तिक २०७७, 8:55 am

काठमाडौं ,कात्तिक १ | हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया…

दोलखामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

१७ कार्तिक २०७७, 7:54 pm

कात्तिक १७, दोलखा | दोलखामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टी

१७ कार्तिक २०७७, 4:43 pm

१७ कात्तिक, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ ।

डिएसपी हुँ भन्दै फोनमा धम्की दिने व्यक्ति पक्राउ

१७ कार्तिक २०७७, 3:21 pm

काठमाडौं, १७ कात्तिक । महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी हुँ भन्दै फोनमार्फत सर्वसाधरणलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झा रहेका छन् । काठमाडौं…

दोलखाको सबै स्थानीय तहले निःशुल्क कोरोनाको पिसिआर परीक्षण गर्ने

१७ कार्तिक २०७७, 8:44 am

कार्तिक १५, दोलखा दोलखाको ९ वटै स्थानिय तहले आफ्नो नागरिकको निशुल्क कोरोनाको पिसिआर परीक्षण गर्ने भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

१६ कार्तिक २०७७, 6:49 pm

काठमाडौं ,कात्तिक १६। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ ।

कोरोनालाई सामान्य रूपमा नलिन कोरोना जितेका देवी खड्का र विशाल…

१६ कार्तिक २०७७, 9:11 am

कार्तिक १६, दोलखा दशैं अघि कोरोना सङ्क्रमण भएका नेकपा दोलखाका दुई नेता र उनको परिवारजन कोरोना मुक्त भएका छन् ।