आजकोNepal२३ बैशाख २०७८, बिहिबार

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फाल्गुन २०७७, 2:38 pm

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिवार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै…

काठमाण्डौ उपत्यकाका केही स्थानमा शनिवार विद्युत कटौती गरिने

८ फाल्गुन २०७७, 9:14 am

८ फागुन, काठमाण्डौ – आज (शनिवार) काठमाण्डौ उपत्यकाका केही स्थानमा विद्युत कटौती गरिने छ। काठमाण्डाै, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा मर्मत गर्नुपरेको हुँदा आज बत्ती जाने भएको छ । लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत…

वाग्मती प्रदेशसभाको बैठक स्थगन

१९ माघ २०७७, 11:03 am

काठमाडौं, माघ १९ । वाग्मती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन ४ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी…

रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकामा १२ घण्टा खुल्ने

३० कार्तिक २०७७, 12:22 pm

काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि सोमबार बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ ।

उपत्यकामा १२६१ जनामा कोरोना संक्रमण पुष्टि

२६ कार्तिक २०७७, 5:45 pm

काठमाडौं कार्तिक २६ – उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७५ हजार ३२०, ललिपुरमा १० हजार ७५१ र भक्तपुरमा ६ हजार ७६५ पुगेको छ ।…

दोलखामा नै पिसिआर परिक्षणको व्यवस्था गर्न प्रयत्न गरिदै

१९ कार्तिक २०७७, 9:34 am

कात्तिक १९, दोलखा पिसिआर परिक्षणको रिपोर्ट समयमै नआउँदा समस्या भएको भन्दै दोलखामा नै पिसिआर परिक्षणको व्यवस्था मिलाउन प्रयत्न गरिने भएको छ ।

चरिकोट बजारमा पसल सञ्चालन गर्ने समय तोकियो

१८ कार्तिक २०७७, 9:29 am

कार्तिक १७, दोलखा दोलखामा तिव्र गतिमा बढ्दै गएको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निणर्य गरिएको छ ।

आजको मौसम पूर्वानुमान

१८ कार्तिक २०७७, 8:55 am

काठमाडौं ,कात्तिक १ | हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया…

दोलखामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

१७ कार्तिक २०७७, 7:54 pm

कात्तिक १७, दोलखा | दोलखामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टी

१७ कार्तिक २०७७, 4:43 pm

१७ कात्तिक, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ ।