काठमाडौंसहित आज सात जिल्लामा कांग्रेसको वडा अधिवेशन
५ असोज २०७८, 8:53 am
काठमाडौं, ५ असोज । सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज (मंगलबार) काठमाडौंसहित सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र…