आजकोNepal२६ साउन २०७९, बिहिबार

असोज २० पछि जिल्ला अधिवेशन नगर्न राप्रपाको निर्देशन

२१ असोज २०७८, 8:48 am

असोज २०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले असोज २० पछि जिल्ला अधिवेशन नगर्न जिल्ला निर्वाचन समितिहरुलाई निर्देशन दिएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अध्यक्ष हरिबहादुर बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै असोज २० पछि कसैले…

गठबन्धन कि एमसीसी ?

१९ असोज २०७८, 10:36 am

काठमाडौं, १९ असोज । सत्तारुढ दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता रोज्ने कि गठबन्धनलाई कायमै राख्ने भन्ने दुविधा उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई संसद्बाट छिटो पारित गर्ने पक्षमा छन् । यसकै…

दसैं भत्ता खोज्दै सांसद

१९ असोज २०७८, 10:33 am

काठमाडौं, १९ असोज । संघीय संसद्का सांसद दसैं भत्ता पाइने / नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न…

प्रतिनिधि सभा बैठक बस्दै, के–के छन् कार्यसूची ?

१९ असोज २०७८, 10:26 am

काठमाडौं, १९ असोज । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ । एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद…

राजदूत नियुक्तिको गृहकार्यमा सरकार

१८ असोज २०७८, 11:30 am

काठमाडौं, १८ असोज । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले विदेशस्थित नेपाली नियोगहरूमा रिक्त २३ राजदूत नियुक्तको गृहकार्यमा जुटेको छ । केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका राजदूतहरूलाई असोज ५ मा फिर्ता बोलाउने निर्णय गरेसँगै नेपालका ३३ विदेशी…

राष्ट्रिय सभाको बैठक बस्दै, के छन् कार्यसूची ?

१८ असोज २०७८, 10:40 am

काठमाडौं, १८ असोज । संघीय संसद राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसदका दुवै सदन सहज रुपमा चल्न…

कांग्रेसको जुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन सकियो : दुवै क्षेत्रमा…

१७ असोज २०७८, 9:50 am

जुम्ला, १७ असोज । जुम्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । उद्घाटन सकेर भएको निर्वाचनमा पौडेल पक्षका सभापतिसहितको प्यानल निर्वाचित भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रदेशसभा ‘क’ मा लक्ष्मण बोहोराको…

राप्रपा तनहुँको अध्यक्षमा विनोद निर्वाचित

१६ असोज २०७८, 9:35 am

तनहुँ, १६ असोज । राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् । नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि…

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

१५ असोज २०७८, 12:53 pm

काठमाडौं, १५ असोज । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसददेखि…

मन्त्रिपरिषद विस्तार गरिंदै : चार दलबाट यी हुन् सम्भावित १८…

१३ असोज २०७८, 10:11 am

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा अढाइ महिनापछि मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । कांग्रेस सभापति समेत रहेका देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बनाउन नेताहरूको नाम दिन ताकेता गरेका छन् । असोजको पहिलो साता नै माओवादी…