विराटनगर जाँदै ओली, के–के छन् कार्यक्रम ?
२२ कार्तिक २०७८, 11:14 am
काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाँदैछन् । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी हुन ओली विराटनगर जान…