३ वर्षमा २० अर्वको चिया नास्ता!
२२ भाद्र २०७७, 2:21 am
काठमाडौं। पछिल्लो ३ वर्षमा विविध शिर्षकमा देशको ढुकुटीबाट २० अर्ब खर्च भएको पाइएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ।