आजकोNepal१४ मङ्सिर २०७८, मङ्गलबार

चीनका एक युवकको नाकमा दाँत पलायो

२३ भाद्र २०७७, 4:54 am

एजेन्सी- मानिसको शारीरिक विकासका क्रममा नियमित भन्दा फरक वृत्तिविकास भयो भने हामीलाई अनौठो लाग्छ । यस्तै अनौठो देखिने एक व्यक्ति छन् चीनका । उनको नाकमा दाँत पलाएको छ । सुरुमा थाहा नभएको यो समस्याले श्वास…

कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक पत्रकारको मृत्यु

२३ भाद्र २०७७, 3:42 am

काठमाडौं, भदौ २३ । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमाबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पाैड्यलले जानकारी दिए । मृत्युपछि…

कोरोना अपडेट : रुपन्देहीमा ४१ जनामा कोरोना पुष्टि

२२ भाद्र २०७७, 12:22 pm

बुटवल, भदौ २२ । रुपन्देहीमा सोमबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिनेमा ३५ जना पुरुष र ६ जना महिला छन् । यससँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय…

डोल्पामा जीप दुर्घटना, पाँच घाईते तीनको अवस्था नाजुक

२२ भाद्र २०७७, 8:08 am

डोल्पा। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने रुखबाडामा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ।

कोभिड-19 को कारण मृत्यु हुनेको विभिन्न अंग निकालिन्छ भनी अन्तरवार्ता…

२२ भाद्र २०७७, 6:15 am

काठमाडौं, भदौ २२ । कोभिड-19 को कारण मृत्यु भएकाको विभिन्न अंग निकालिने गरेको भनी विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ परेका…

सोमबारको मौसम पूर्वानुमान

२२ भाद्र २०७७, 5:52 am

काठमाडौं, भदौ २२ । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वामानुमा जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । महाशाखाले हाल प्रदेश १, २, बाग्मती…

भक्तपुरले कसरी बढायो निषेधाज्ञामा रगतको संकलन ?

२२ भाद्र २०७७, 4:26 am

लकडाउन या निषेधाज्ञानमा रगत संकलन कार्यलाई कसरी चुस्त बनाउने भन्नेमा नमुना बनेको छ भक्तपुर रेडक्रस सोसाइटी ।

३ वर्षमा २० अर्वको चिया नास्ता!

२२ भाद्र २०७७, 2:21 am

काठमाडौं। पछिल्लो ३ वर्षमा विविध शिर्षकमा देशको ढुकुटीबाट २० अर्ब खर्च भएको पाइएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ।

स्वदेशी हाइब्रिड मकैको उत्पादनमा वृद्धि

२२ भाद्र २०७७, 2:02 am

भरतपुर, भदौ २२ । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यवसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको…

कोरोना अपडेट : मकवानपुरमा ४ सय ८ जना कोरोनालाई जितेर…

२१ भाद्र २०७७, 9:03 am

मकवानपुर , भदौ २१ । मकवानपुरमा कोरोनाबाट निको हुनेको संख्या बढेको छ । हालसम्म ४ सय ८ जना संक्रमित निको भएर घर फर्किएको जनस्वास्थ्य कार्यालय हेटौंडाले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म…