आजकोNepal१४ मङ्सिर २०७८, मङ्गलबार

कोरोना संक्रमण दर तीनदेखि ६ प्रतिशतको हाराहारीमा

२२ कार्तिक २०७८, 11:23 am

काठमाडौं, २२ कात्तिक । ३९ प्रतिशतसम्म पुगेको नेपालको कोरोना संक्रमणदर पछिल्ला दिनमा तीन प्रतिशतसम्म झरेको छ । असोजयता संक्रमित क्रमशः घट्न थालेकामा शनिबार महामारी सुरु भएयताकै सबैभन्दा कम ३.५३ प्रतिशतमा कायम भएको हो । आइतबार भने यो दर…

ड्रोन उडाउन एसएसबीका करिब एक दर्जन सुरक्षाकर्मी नेपाली भू–भागमै प्रवेश

२२ कार्तिक २०७८, 11:21 am

नवलपरासी, २२ कात्तिक । भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिना अनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई…

विराटनगर जाँदै ओली, के–के छन् कार्यक्रम ?

२२ कार्तिक २०७८, 11:14 am

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाँदैछन् । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी हुन ओली विराटनगर जान…

छठ पर्वको दोश्रो दिन आज ‘नहाय–खाय’

२२ कार्तिक २०७८, 11:13 am

काठमाडौं, २२ कात्तिक । मिथिलाञ्चलसहित तराई मधेशमा यतिबेला छठ पर्वको रौनक सुरु भएको छ । पाँचदिनसम्म अत्यन्त श्रद्धा एवं निष्ठापूर्वक मनाइने छठ पर्वको दोश्रो दिन आज ‘नाहय–खाय’ रहेको छ । आजको दिन छठ ब्रतालुलहरुले नुहाएर भोजन…

बाढी–पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

१७ कार्तिक २०७८, 1:40 pm

डोटी, १७ कात्तिक । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन्…

तिहारमा बत्ती बाल्दा सावधानी अपनाऔं

१७ कार्तिक २०७८, 1:38 pm

काठमाडौं, १७ कात्तिक । तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, ‘आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका…

नेपाल–भारत सम्बन्ध थप कसिलो बनाउने सहमति

१७ कार्तिक २०७८, 1:37 pm

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुन बेलायत पुगेका दुई समकक्षीबीच साइडलाइन बैठकअन्तर्गत मंगलबार ग्लास्गोमा भेट भएको हो…

रुपन्देहीको महालक्ष्मी सलाई उद्योगमा आगलागी

१७ कार्तिक २०७८, 1:36 pm

रुपन्देही, १७ कात्तिक । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको छ । गए राति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए…

ट्याक्टर दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु, सह–चालक गम्भिर घाइते

१७ कार्तिक २०७८, 1:35 pm

जाजरकोट, १७ कात्तिक । जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । नलगाड नगरपालिका–५ कालीमाटी बजारदेखि सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर नलगाड–५ पोखरागाउँ नजिकै मंगलवार राति झुल्के डाँडामा दुर्घटना भएको हो…

आज काग तिहार

१७ कार्तिक २०७८, 1:34 pm

काठमाडौं, १७ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय…