आजकोNepal११ मङ्सिर २०७८, शनिबार

हङकङमा ‘स्वार्थी’ डिजाइनको मास्कको कारण फैलियो कोरोना संक्रमण

७ मङ्सिर २०७८, 10:51 am

काठमाडौं, ७ मंसिर । हङकङको रिगल एयरपोर्ट होटलमा बसेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । हङकङका अधिकारीहरुका अनुसार एउटै तलामा बसेका उनीहरुले प्रयोग गरेको मास्कको कारण संक्रमण एकअर्कामा फैलिएको हो । साउथ चाइना मर्निङ पोस्टका…

घर जग्गाको मूल्यवृद्धिमा ह्रास

५ मङ्सिर २०७८, 1:39 pm

काठमाडौं, ५ मंसिर । पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घर जग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घर जग्गाको मूल्य सूचकांक…

काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्षकालाई फाइजर खोप…

५ मङ्सिर २०७८, 1:36 pm

काठमाडौं, ५ मंसिर । काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । यसअघि दीर्घरोगलाई खोप दिइएको थियो । आइतबारदेखि मंगलबारसम्म भने १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई…

एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

५ मङ्सिर २०७८, 1:36 pm

काठमाडौं, ५ मंसिर । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने…

कानून व्यवसायीले मागे गृहमन्त्रीको राजीनामा

५ मङ्सिर २०७८, 1:35 pm

काठमाडौं, ५ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् । आज (आइतबार) सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरूले दंगा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पनि राजीनामा…

लुम्बिनी प्रदेश र ललितपुर जिल्लाका प्रहरी प्रमुख फेरिए

५ मङ्सिर २०७८, 1:33 pm

काठमाडौं, ५ मंसिर । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । आचार्यलाई चार महिनामै हटाइएको छ । उनले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमाण्ड लिएका थिए । लुम्बिनीमा डीआईजी प्रकाश अधिकारीलाई…

२२ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

५ मङ्सिर २०७८, 1:31 pm

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मंसिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ ।…

युरोपमा शहरहरुमा कोभिड नियमविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप

५ मङ्सिर २०७८, 1:28 pm

काठमाडौं, ५ मंसिर । युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता…

अन्योलमै एमसिसी परियोजना

२२ कार्तिक २०७८, 11:25 am

काठमाडौं, २२ कात्तिक । अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ । स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री…

मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन

२२ कार्तिक २०७८, 11:24 am

काठमाडौं, २२ कात्तिक । निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको…