आजकोNepal३० असोज २०७८, शनिबार

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

२८ असोज २०७८, 9:29 am

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो । कोरोना महामारीको जोखिम कायमै रहेको समयमा…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

२८ असोज २०७८, 9:28 am

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो) सँग संयुक्त रुपमा गठन गरिएको नयाँ कार्यदलमा २६ जना…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

२८ असोज २०७८, 9:27 am

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै नेपालको प्रशिक्षकको रुपमा फाइनल खेल नै अन्तिम खेल हुने बताएका…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

२८ असोज २०७८, 9:26 am

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार सम्बन्धी विशेष दूत टमस ओजा क्वीन्टानले खाद्यान्न अभावका लागि अन्तर्राष्ट्रिय…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

२८ असोज २०७८, 9:25 am

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार नक्कली नोटसहित दुई युवा पक्राउ परेका थिए । उनीहरूको सञ्जाल…

साफ च्याम्पियनसिप : नेपालले उपाधिका लागि भारतसँग भिड्ने

२८ असोज २०७८, 9:24 am

काठमाडौं, २८ असोज । साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले…

प्रदेश–१ र वागमतीका केही स्थानमा हल्का वर्षाको सम्भावना

२८ असोज २०७८, 9:23 am

काठमाडौं, २८ असोज । प्रदेश–१ र वागमती प्रदेशका केही स्थानमा आज (बिहीबार) हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ । अहिले…

दशैं भित्रियो, चामल आएन

२७ असोज २०७८, 9:57 am

मुगु, २७ असोज । धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं । तर, मुगु, हुम्ला र डोल्पाका खाद्य गोदामहरू रित्तिएपछि हिमाली जिल्लाका दुर्गम गाउँमा दशैंमै खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था, व्यापार…

‘त्रिपालको गाउँ’ मा दशैंको पीडा

२७ असोज २०७८, 9:56 am

झापा, २७ असोज । कमल–५ का सुकुम्बासी काशीराम विश्वकर्माले यसपटक जमरा राखेनन् । उनको परिवारमा दशैं नआएको दुई वर्ष भयो । कमल–५ स्थित सशस्त्र प्रहरीको जग्गामा बसेको भन्दै ०७६ फागुनमा घर भत्काएपछि उनको परिवार त्रिपाल लगाएर…

सपिङ मलहरूमा छुटको प्रतिस्पर्धा

२७ असोज २०७८, 9:55 am

काठमाडौं, २७ असोज । चाडपर्वको अवसर पारेर नाम चलेका सपिङ मलहरूबीच छुट दिन प्रतिस्पर्धा नै चलेको छ । दसैं सुरु भएसँगै सपिङ मलहरूमा ग्राहकहरूको भीड पनि छ । यही भीडलाई आकर्षित गर्न सपिङ मलहरूले सामान खरिदमा छुट अफर…