आजकोNepal७ मङ्सिर २०७८, मङ्गलबार

आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

२१ असोज २०७८, 8:21 am

काठमाडौं, २१ असोज । आज (बिहीबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि…

भीड थामिनसक्नु, भाउ छोइनसक्नु

२० असोज २०७८, 9:53 am

काठमाडौं, २० असोज । नेपालीको महान् चाड दसैं भोलि सुरु हुँदैछ । दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ । यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन् । तर, दसैंको भान्सा बर्षेनी अरू बेलाभन्दा…

आज देशभर वर्षाको सम्भावना

१९ असोज २०७८, 10:24 am

काठमाडौं, १९ असोज । आज (मंगलबार) बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका थोरै…

आजको मौसम

१८ असोज २०७८, 10:35 am

काठमाडौं, १८ असोज । आज (सोमबार) विहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–२ बाहेक अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही…

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

१७ असोज २०७८, 9:42 am

काठमाडौं, १७ असोज । नेपालमा फेरि मनसुन अझै सक्रिय भएको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…

आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

१४ असोज २०७८, 12:39 pm

काठमाडौं, १४ असोज । अहिले (बिहीबार) बिहान रुकुम र अछाममा छिटफुट वर्षा भइरहेको मौसमविदले जनाएका छन् । देशका अन्य स्थानमा अहिले कतै वर्षा नभएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार हाल देशका धेरैजसो स्थानमा सामान्य…

आज देशका धेरै स्थानमा वर्षाको सम्भावना

१३ असोज २०७८, 9:55 am

काठमाडौं, १३ असोज । आज (बुधबार) मुलुकका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । मनसुनको उत्तरार्धमा ठूलो वर्षाको सम्भावना नरहे पनि फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् । बंगालको खाडीको उत्तर पश्चिम…

‘गुलाब’ चक्रवातको असर नेपालमा, छिनमै पानी छिनमै घाम

१२ असोज २०७८, 12:37 pm

काठमाडौं, १२, असोज । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा छिनमै घाम लाग्ने अनि छिनमै पानी पर्ने गरेको छ । विशेषगरी अपराह्न र साँझपख मेघगर्जन, चट्याङसहित वर्षा हुने गरेको छ । यो प्रि–मनसुनको चरित्र हो । किन यस्तो…

आज कहाँ–कहाँ छ आज वर्षाको सम्भावना ?

९ असोज २०७८, 8:55 am

काठमाडौं, ९ असोज । आज (शनिबार बिहान) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर सामान्य बदली…

आज कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?

८ असोज २०७८, 10:00 am

काठमाडौं, ८ असोज । आज (शुक्रबार बिहान) मौसम देशभर आंशिक (थोरै आकाशमा मात्र बादल लागेको) देखि सामान्य (धेरैजसो आकाश बादलले ढाकेको) बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहने छ…