जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन आजदेखि सञ्चालनमा
२३ मङ्सिर २०७७, 4:17 pm
जनकपुरधाम, मङ्सिर २३ ।जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन, टावर, सुरक्षाकर्मी आवासगृह, पार्किङ आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। नयाँ निर्मित संरचनाको पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मंगलबार उद्घाटन गरेका छन्। नयाँ टर्मिनल भवन लगायतका…