सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति
१० असोज २०७८, 10:05 am
काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि, सबै पुतली खुशी दिने खालका हुँदैनन् । चिकित्सकको सुझाव छ,…