आजकोNepal२३ बैशाख २०७८, बिहिबार

बुटवलमा सुरु भयो अक्सिजन बैंक

२१ बैशाख २०७८, 5:52 pm

बुटवल , वैशाख २१ | बुटवल उपमहानगरपालिकामा होम आइसोलेसन,होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोरोना भाइरस संक्रमितलाई ध्यानमा राखी अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने गरी बुटवल उपमहानगरपालिकामा `अक्सिजन बैंक´सेवा शुभारम्भ भएको…

गएको २४ घण्टामा कोरोना संक्रमणका कारण ५५ जनाको ज्यान गयो

२१ बैशाख २०७८, 5:48 pm

काठमाडौं, वैशाख २१ ।गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ५५ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज (मंगलबार) अहिलेसम्मकै धेरै ५५ जनाको ज्यान गएको हो। यो सँगै आजसम्म कोरोनाबाट मृत्यु…

चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने

२० बैशाख २०७८, 2:40 pm

काठमाडौं, वैशाख २० ।चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने भएको छ। चीनले दिने ती सिलिन्डर नेपाल ल्याउन परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालखबरसँग बताइन्। ‘स्वास्थ्य मन्त्रालयले अनुरोध गरे अनुसार…

नेपालमा थप सात हजार १३७ जना कोरोना संक्रमति थपिए

१९ बैशाख २०७८, 4:49 pm

काठमाडौं, वैशाख १९ ।गएको २४ घण्टामा नेपालमा सात हजार १३७ जना कोरोना संक्रमति थपिएका छन्।१६ हजार १४७ जनाको पीसीआर परीक्षण गर्दा ७१३७ र ६२३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना…

नेपालमा थप पाँच हजार ७०६ जना कोरोना संक्रमति थपिएका

१८ बैशाख २०७८, 5:08 pm

काठमाडौं, वैशाख १८ ।गएको २४ घण्टामा नेपालमा पाँच हजार ७०६ जना कोरोना संक्रमति थपिएका छन्।१४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा ५७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना…

सङ्क्रमणको दोश्रो लहर फैलिएपछि २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि

१८ बैशाख २०७८, 2:03 pm

वैशाख १८, काठमाडौं । नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले…

भारतको कोभिड अस्पतालमा भीषण आगलागी, १३ बिरामीको मृत्यु

१८ बैशाख २०७८, 11:00 am

काठमाडौं, वैशाख १८ ।भारतको गुजरात राज्यमा पर्ने भरुचस्थित कोभिड अस्पतालमा भीषण आगलागी हुँदा १३ बिरामीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार राति साढे १२ बजेतिर पटेल वेलफेयर अस्पतालमा भीषण आगालागी भएको हो। जसलाई कोरोना संक्रमितको…

नेपालमा थप पाँच हजार ७२८ कोरोना संक्रमति थपिए

१७ बैशाख २०७८, 5:26 pm

काठमाडौं, वैशाख १७ ।गएको २४ घण्टामा नेपालमा पाँच हजार ७२८ कोरोना संक्रमति थपिएका छन्। १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६७५ र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको…

भारतमा थप ३ लाख ८६ हजार ४५२ जना कोरोना संक्रमित…

१७ बैशाख २०७८, 11:44 am

काठमाडौं, वैशाख २७ ।भारतमा कोरोना संक्रमण दर दैनिक आँधीको गतिमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा यति अवधिमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८६ हजार…

कञ्चनपुरमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु

१६ बैशाख २०७८, 12:34 pm

काठमाडौं, वैशाख १६ ।कञ्चनपुरमा एकै दिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। महाकाली अस्पतालमा उपचाररत तीन संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले पुष्टि गरे। मृत्यु हुनेमा जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१ का ३०…