बेहुलीको भेषमा यस्ती देखिइन् श्वेता (फोटो फिचर)
२२ मङ्सिर २०७७, 4:36 pm
काठमाडौ, मङ्सिर २२ ।अभिनेत्री श्वेता खड्काले आज बिबाह गर्दैछिन् । प्रेमी विजयन्द्र सिंह रावतसँग श्वेताले लगनगाँठो कस्न लागेकी हुन् । गोकर्ण रिसोर्टमा भइरहेको बिबाहमा दुई परिवारका निकट व्यक्तिहरुलाई मात्र प्रवेश दिइएको छ । उनीहरुको बिबाहमा…