आजकोNepal२५ साउन २०७९, बुधबार

गायिका अञ्जु पन्तसँग विवाह गर्ने तयारीमा रहेका गीतकार थिर कोइरालाले…

२२ माघ २०७७, 7:39 pm

काठमाडौं, माघ २२ ।गायिका अञ्जु पन्तसँग विवाह गर्ने तयारीमा रहेका गीतकार थिर कोइरालाले सँगै बसेका तस्बिर सार्वजनिक गरेका छन्। उनले सञ्चारमाध्यममा आएका कुरा सत्य हो भन्दै आफूहरू चाँडै विवाह गर्ने तयारीमा रहेको जानकारी दिएका हुन्।…

नायिका स्वस्तिमा खड्का जस्तै देखिने स्मृति टिकटकमा भाइरल

१९ माघ २०७७, 11:29 am

पछिल्लो समय एक युवती टिकटकमा निकै भाइरल बनेकी छन् । उनि हुन टिकटक गर्ल स्मृति दाहाल । उनलाई झट्ट हेर्दा जो कोहीले पनि नायिका स्वस्तिमा खड्का भनेर झुक्किन सक्छ । टिकटकमा १ लाख भन्दा बढी…

‘नेपाल स्टार’को उपाधि एलिना गुरुङलाई

१८ माघ २०७७, 2:16 pm

माघ १८, काठमाडौँ | रियालिटी शो नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन्।  उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल स्टारको पहिलो विजेताको छनोट नेपाल टेलिभिजनबाट…

भारतमा ५९ चिनियाँ एप्सहरु सधैंका लागि बन्द

१७ माघ २०७७, 5:15 pm

काठमाडौं, माघ १७ ।भारतमा टिकटकसहित ५९ चिनियाँ एप्सहरु सधैंका लागि बन्द गरिएकाा छन् । भारतको प्रविधि मन्त्रालयले हालै टिकटकसहित ५९ चिनियाँ एपमाथि स्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको एनडीटीभीले जानकारी दिएको छ। अस्थायी प्रतिबन्ध लगाएको ७…

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई धर्मसंकटमा

१४ माघ २०७७, 3:05 pm

काठमाडौं, माघ १४ । नेकपाका नेता, पूर्व केन्द्रीय मन्त्री एवं वर्तमान प्रदेश सरकार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई धर्मसंकटमा परेका छन् । आइतबार मात्रै विवाह बन्धनमा बाधिएका राईमाथि विवाह खुसीको खबर भएपनि मुख्यमन्त्री…

गायक दुर्गेश थापालाई पुत्र लाभ

१२ माघ २०७७, 4:08 pm

काठमाडौँ, माघ १२ । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी पत्नी प्राची लामाले शनिबार बिहान छोरो जन्माएकी हुन् । काठमाण्डौको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएको गायक थापाले जानकारी दिए । दुर्गेश…

‘छ माया छपक्कै’ युट्युवको १ नम्बर ट्रेन्डिङमा

११ माघ २०७७, 6:02 pm

काठमाडौं, माघ ११ ।दीपेन्द्र लामाको निर्देशन रहेको राजनीतिक, सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘छ माया छपक्कै’ युट्युवको १ नम्बर ट्रेन्डिङमा उक्लेको छ । अपलोड गरिएको चौथो दिनमा १५ लाखभन्दा बढि भ्यूजसहित फिल्मले शीर्ष स्थान कब्जा गरेको…

चर्चित लोक दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन

७ माघ २०७७, 4:36 pm

काठमाडौं , माघ ७। चर्चित लोक दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ रहेका थिए । उपचारकै क्रममा ॐ हस्पिटलमा राति ३ बजे निधन…

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक

७ माघ २०७७, 1:18 pm

काठमाडौं, माघ ७ ।चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ। दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ माया छपक्कै मंगलबार आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो। फिल्मको निर्माण दीपकराज गिरी, दीपाश्री…

एनसेलले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि ल्यायो आकर्षक…

६ माघ २०७७, 6:46 pm

काठमाडौं, माघ ६ ।एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि मंगलबार (माघ ०६) आकर्षक बोनस योजना ल्याएको छ। यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरजी डेटा बोनस स्वरुप प्राप्त…