आजकोNepal२५ साउन २०७९, बुधबार

नरेन्द्र मोदीको पर्सनल ट्वीटर अकाउण्ट ह्याक भएको

१८ भाद्र २०७७, 5:41 am

मोदीको वेबसाइट अकाउण्ट ह्याक भएको कुरा ट्वीटरद्वारा स्विकार भएको छ ।

सुसान्त सिङ् राजपुत र सारा खान प्लेन चार्टर गरेर बैंकक…

१८ भाद्र २०७७, 2:32 am

बलिवुड अभिनेता सुशान्तसिङ राजपुतको आत्महत्या प्रकरण चली रहदा उनिबारे नयाँ तथ्यहरु उजागर हुदै गइरहेका छन् । यस्तैमा उनको र अभिनेत्री सारा अलि खानको गुपचुप बैंकक भ्रमणको खबर बाहिर आएको छ।

कपिल शर्माको कुल आमदानी

१८ भाद्र २०७७, 2:05 am

२०१६ र २०१७ मा फोब्सले भारतको शिर्ष १० सेलिब्रेटीहरुको सुचीमा कपिलको नाम पनि समावेश गरेको थियो ।

सस्तोमा इन्टरनेट चलाउन नेपाल टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’

१७ भाद्र २०७७, 9:08 am

मुलुकभरका विद्यार्थीहरुले टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ सस्तोमा सहजै प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ ।

मेटामोर्फिक मेनिफेस्टोमा ‘तेश्रो लिङ्गी’ बने आयुष्मान

१७ भाद्र २०७७, 8:59 am

नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिए ।

यम थापाको फिल्ममा अभिनय गर्दै स्वेता

१७ भाद्र २०७७, 7:23 am

यम थापाले निर्देशन गर्न लागेको फिल्ममा स्वेता खडकाले अभिनय गर्ने भएकी छिन् ।

चर्चित हाँस्य श्रृंखला ‘सक्किगो नी’ भयो बन्द

१७ भाद्र २०७७, 6:36 am

काठमाडौं – चर्चित हाँस्य श्रृंखला ‘सक्किगो नी’ बन्द भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको हाँस्य सिरियल ‘सक्किगो नी’ केही सातादेखि बन्द भएको हो ।

अभिनेत्री रेखा थापाले कोरोना संक्रमितलाई माया गर्नुपर्ने बताइन

१७ भाद्र २०७७, 6:30 am

काठमाडौं – अभिनेत्री रेखा थापाले कोरोना संक्रमितलाई माया गर्नुपर्ने बताएकी छन् ।

बिग बस १४ को लागि सलमान खानले कति करोड पारिश्रमिक…

१७ भाद्र २०७७, 6:15 am

बिग बसको १३ औं संस्करण आफ्ना सबै सिजनमध्येको सबैभन्दा धमाकेदार रह्यो । बिग बस १३ को सफलतापछि अब ‘बिग बस १४’ को पनि तयारी सुरु भइसकेको छ ।

‘कमेडी च्याम्पियन सिजन २’को अडिसन सुरु

१६ भाद्र २०७७, 10:03 am

काठमाडौं – ‘कमेडी च्याम्पियन सिजन २’को अडिसन सुरु भएको छ । कोरोना महामारीका कारण आयोजकले यस पटक डिजिटल अडिसन खुल्ला गरेको हो । अडिसन आगामि असोज १४ गतेसम्म चल्ने छ ।