आजकोNepal३१ असोज २०७८, आइतबार

करिब दुई वर्षपछि खुले सिनेमा हल

२२ असोज २०७८, 10:29 am

काठमाडौं, २२ असोज । कोरोना महामारीका कारण बन्द भएका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्याह्न १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो । मुख्य मल्टिप्लेक्स चेन क्युएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका…

फेसबुकमा समस्या भएको ६ घण्टापछि पुनः सञ्चालन

१९ असोज २०७८, 10:29 am

काठमाडौं, १९ असोज । फेसबुकमा समस्या आएको ६ घण्टापछि पुनः चालु भएको छ । फेसबुकसहित ह्वाट्सएप र इन्स्टाग्राममा सोमबार समस्या आएको थियो । करिब ६ घण्टापछि अरबौं प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ…

टिकटक बनाउने क्रममा चिप्लिएर १९ वर्षीया युवती सेती नदीमा बेपत्ता

३० भाद्र २०७८, 10:20 am

तनहुँ, ३० भदौं । टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खस्दा एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय…

कोरोना कहर : धमाधम बन्द हुँदै फिल्म हल

१६ साउन २०७८, 9:52 am

काठमाडौं, १६ साउन । फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ । एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा लागि…

चिरन बरालको “छम छम नाचम बरिलै” सार्वजनिक

२ साउन २०७८, 7:28 pm

साउन २, बुटवल । वरिष्ठ संचारकर्मी चिरन बरालको तीज विशेष “छम छम नाचम बरिलै” बोलको गीत सार्वजनिक भएको छ । इज्जत मिडिया प्रा.लि द्वारा प्रस्तुत गीतमा स्वर गायिका सरिता पन्थीले दिएकी छिन । यस्तै शव्द…

कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द

२३ असार २०७८, 8:08 am

२३ असार, काठमाडौं  । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यका बाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द…

नेपाल आयो साढे ७ लाख मूल्यको होण्डा सीबी ३५० डीएलएक्स…

२७ जेठ २०७८, 8:32 am

काठमाडौं,  जेठ २६। नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहुप्रतीक्षित होण्डाको सीबी३५० डीएलएक्स सार्वजनिक गरेको छ। स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यो मोटरसाइकल नेपाली…

नेपाली चलचित्रमै कम समयमा छायांकन सकिएको फिल्म ‘श्री’ २७ चैत्रदेखि…

२५ चैत्र २०७७, 11:56 am

काठमाडौं, चैत्र २५ ।नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको फिल्म ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ। लकडाउनको बेलामा निर्देशक एभरेस्ट सूर्य बोहराले आफ्नै…

अभिनेत्री प्रियंका कार्की आमा बन्दै

२२ चैत्र २०७७, 11:06 am

काठमाडौं, २० चैत । अभिनेत्री प्रियंका कार्की आमा बन्न लागेको तस्बिर सार्वजनिक गरेकी छिन् । उनी आफैले सामाजिक सञ्जाल मार्फत आफु गर्भवती भएको जानकारी गराउँदै उनले आमा बन्न लागेको पुष्टि भएको हो । फेसबुक र इन्स्टाग्राममार्फत…

वर्षा र आँचलको झगडापछि पुष्प र बलेले मागे ब्रेकअप

१३ चैत्र २०७७, 3:10 pm

काठमाडाै। करिव ७ महिना अगाडि रिलिज भएको गीत ‘माया गरौला’ गीतले दर्शकको राम्रो प्रतिक्रिया बटुल्न सफल भएको थियो। सरोज ओली र अस्तिमा अधिकारीको आवाजमा रहेको यो गीतलाई १ करोड ४३ लाख बढी पटक हेरिएको छ।…