प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १० अर्ब रुपैयाँ अनुदान
२३ पुष २०७७, 10:29 am
काठमाडौं, पुस २३ ।सरकारले देशमा बढिरहेको बेरोजगारीलाई हटाउन रोजगार कार्यक्रम सञ्चालन गर्न तीन चरणमा १० अर्ब रुपैयाँ अनुदान वितरणको लागि स्थानीय तहलाई पठाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन, कात्तिक र पुस महिनामा…