नयाँ शैक्षिक सत्र आजदेखि, ११ कक्षाको पढाइ भने भदौदेखि
१ असार २०७८, 10:07 am
१ असार , काठमाडौं, । नयाँ शैक्षिक सत्र आजदेखि शुरु हुँदैछ । कोरोना भाइरस महामारीका कारण गएको वर्ष जस्तै यसपालि पनि ढिलो गरी नयाँ शैक्षिक सत्र शुरु भएको हो । कक्षा १० सम्म अध्ययन गर्ने देशभरका…