आजकोNepal१४ मङ्सिर २०७८, मङ्गलबार

त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

४ भाद्र २०७८, 11:23 am

काठमाडौं, ४ भदौं । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५…

एसईईमा मनपरी नम्बर

२४ साउन २०७८, 10:04 am

काठमाडौं, २४ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरुले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएका पाइएको छ । यसपटक एसईईमा ४ लाख…

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

२२ साउन २०७८, 7:55 pm

काठमाडौं, २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना भाइरस संक्रमण दिनहुँ फैलिँदै गरेको अवस्थालाई मध्यनजर गर्दै सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९…

के होला कक्षा १२ को परीक्षा ?

१९ साउन २०७८, 9:10 am

काठमाडौं, १९ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै…

स्वास्थ्य मन्त्रालयको प्रस्ताव : कक्षा १२ सहित विश्वविद्यालयका परीक्षा स्थगित…

१८ साउन २०७८, 5:28 pm

काठमाडौं, १८ साउन । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । आज (सोमबार) स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री…

१२ कक्षा उत्तीर्णलाई भारतमा छात्रवृत्तिसहित अध्ययनको अवसर

१५ साउन २०७८, 10:05 am

काठमाडौं, १५  साउन । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् । भारतका…

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

१३ साउन २०७८, 1:15 pm

श्रावण १३, काठमाडौँ। कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै १२ कक्षाको परीक्षा होम सेन्टरबाटै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा होम सेन्टरबाट नै गर्ने निर्णय गरेको हो । बुधबार संसदकोे शिक्षा तथा स्वास्थ्य…

कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुँदै

१२ साउन २०७८, 10:26 am

काठमाडौं, १२ साउन । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७, र ९ को अनिर्वाय विषयको पाठ्यक्रम परिर्वतन हुने भएको छ । पाठक्रम विकास केन्द्रले कक्षा ४, ७, ९ को अनिर्वाय अंग्रेजी, नेपाली, गणित र…

कोरोनाले दुई वर्षदेखि रोकिएका त्रिविका परीक्षा आजदेखि शुरु

१० साउन २०७८, 9:25 am

काठमाडौं, १० साउन । कोरोना भाइरस संक्रमणका कारण दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आज (आइतबार) देखि शुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि शुरु भएको हो । भोलिदेखि व्यवस्थापनको परीक्षा शुरु…

कक्षा १२ को परीक्षा साउन ३१ देखि, देशभर चार हजार…

५ साउन २०७८, 7:45 pm

काठमाडौं, ५ साउन । कक्षा १२ को परीक्षा आउँदो ३१ साउनदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता…