रुप्सी पराजुलीले ‘जोन्टा इन्टरनेशनल जेन एम क्लाउसम्यान वुमन इन बिजनेस’…
६ माघ २०७७, 6:24 pm
काठमाडौं, माघ ६ ।नेपाली युवा रुप्सी पराजुलीले ‘जोन्टा इन्टरनेशनल जेन एम क्लाउसम्यान वुमन इन बिजनेस’ छात्रवृत्ति पाएकी छिन्। यो छात्रवृत्ति जोन्टा इन्टरनेशनलले आर्थिक सहयोग गरेको कार्यक्रम हो। जोन्टा इन्टरनेशनल सेवा र वकालतको माध्यमबाट विश्वभरका महिलालाई…