यो वर्ष ५० वटा औद्योगिक ग्राम घोषणा हुने
५ असोज २०७८, 8:55 am
काठमाडौं, ५ असोज । चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका…