आजकोNepal८ मङ्सिर २०७८, बुधबार

पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने

२६ भाद्र २०७७, 4:00 am

२६ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रले विगतमा गरिरहेको एक गल्तीबाट पाठ सिकेको छ, त्यो हो आन्तरिक पर्यटकमाथिको उपेक्षा ।

सरकारले असोज १५ देखि आन्तरिक हवाई उडान खुलाउने तयारी गर्दै

२५ भाद्र २०७७, 10:41 am

काठमाडौं, भदौ २५ – सरकारले असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव सिसिएमसीमा पठाएको जानकारी दिएका हुन्।…

आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने

२३ भाद्र २०७७, 4:57 am

२३ भदौ, काठमाडौं । आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् ।

प्रधानाध्यापकले तोकिएको काम नगरे पाँच हजार जरिवाना

२१ भाद्र २०७७, 5:11 am

रुकुममा पहिलोपटक प्रधानाध्यापकलाई जरिवाना लाग्ने नियम लागु

अब अन्तःशुल्क स्टिकर स्वदेशमै छापिने

१९ भाद्र २०७७, 4:01 am

काठमाडौं। आन्तरिक राजस्व विभागले अन्त:शुल्क स्टिकर स्वदेशमै छाप्ने गरि तयारी गरेको छ। त्यस्को लागि स्वदेशी मुद्रण उद्योगको प्राविधिक तथा भौतिक पूर्वाधारको अवस्था र क्षमता उपभोगको साम्भाव्यता अध्ययन सुरु गरेको छ।

सुनको मूल्य घट्यो

१९ भाद्र २०७७, 3:52 am

नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

भैरहवा विमानस्थलको ९२ प्रतिशत निर्माण सम्पन्न

१८ भाद्र २०७७, 4:51 am

कोभिड–१९ को असरबीच दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले उल्लेख्य प्रगति हासिल गरेका छन् ।

महामारीबीच कामको खोजीमा नेपाली भारत जादै

१८ भाद्र २०७७, 4:26 am

कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ ।

निगमले घटायो नियमित उडानको भाडा

१८ भाद्र २०७७, 4:14 am

नेपाल वायुसेवा निगमले नियमित उडानमा भाडादर महँगो भएको गुनासो आएपछि भाडादर निर्धारण गरेको छ ।

६ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु

१७ भाद्र २०७७, 11:24 am

१७ भदौ, काठमाडौं । करिब ६ महिनापछि बुधबारदेखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।