आजकोNepal६ असोज २०७८, बुधबार

माउन्टेन ड्यूले पब्जी मोबाइलसँग गर्यो विश्वव्यापी साझेदारीको घोषणा

८ असोज २०७७, 8:51 am

काठमाडौं । मान्टेन ड्यूले विश्वमै सबैभन्दा लोकप्रिय रहेको मोबाइल खेलहरु मध्येको एक पब्जी मोबाइलसँग विश्वव्यापी साझेदारीको घोषणा गरेको छ ।

कानुन विपरीत सेयर कारोबार गर्नेलाई कारबाही

८ असोज २०७७, 8:39 am

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन डिस्टिलरीका पूर्वसञ्चालक रहिशा शाह श्रेष्ठ र सेयर दलाल कम्पनी इन्भेष्टमेन्ट म्यानेजमेन्टलाई कारबाही गरेको छ ।

निषेधाज्ञा खुला भएसँगै बैंकको ऋण लगानी बढ्यो

६ असोज २०७७, 2:44 am

६ असोज, काठमाडौं । निषेधाज्ञा खुला भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि बढेको छ ।

अधिकांश तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि

४ असोज २०७७, 4:17 am

उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ ।

आज जनकपुर आइपुग्नेछ नेपाली रेल

२ असोज २०७७, 4:34 am

सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । जयनगर आइपुगेको रेललाई शुक्रबार बिहानै सफा गरेर चिटिक्क पारिएको छ । परीक्षणका लागि शुक्रबार मध्याह्न नेपाली रेल जनकपुर आइपुग्ने भएको छ ।  नेपालले…

६ महिनापछि खुले अधिकांश होटेल र रेस्टुरेन्ट

२ असोज २०७७, 4:27 am

कोभिड– १९ का कारण करिब ६ महिनादेखि बन्द नेपालको पर्यटन क्षेत्रमा बिहीबारबाट चहलपहल सुरु भएको छ ।

सुनचाँदीको मुल्यमा पुनः गिरावट, कति पुग्यो त तोलाको ?

१ असोज २०७७, 7:30 am

काठमाडौं, १ असोज । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छापावाला सुन बिहिबार ९ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा…

दशैँका लागि ६ करोड रुपैयाँ बराबरको खसी–बोका ल्याउने तयारी

३१ भाद्र २०७७, 9:31 am

काठमाडौं । गत वर्षहरुमा जस्तै यसपाली पनि सरकारले उपत्यकावासीलाई दशैँमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलका ४ आयोजनाको काम सकियो

३१ भाद्र २०७७, 9:18 am

काठमाडौँ । कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ ।

असोज १ बाट लामो दुरीका गाडी चलाउने घोषणा

३१ भाद्र २०७७, 8:48 am

३१ भदौ, काठमाडौं । यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् ।