आजकोNepal६ असोज २०७८, बुधबार

चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने

३१ भाद्र २०७८, 10:02 am

काठमाडौं, ३१ भदौं । यस वर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा…

वालेटमा कारोबार सीमा बढ्यो

३० भाद्र २०७८, 11:21 am

काठमाडौँ — अब बैंक खाताबाट वालेटमा प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । राष्ट्र बैंक भुक्तानी विभागले जारी गरेको एकीकृत निर्देशन २०७८ मार्फत राष्ट्र बैंकले उक्त कारोबार सीमा बढाएको…

इतिहासमै पहिलो पटक बजेट ‘होलिडे’

३० भाद्र २०७८, 10:23 am

काठमाडौं, ३० भदौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित बजेट पास गर्ने…

काम नै नगरी पानीजहाज कार्यालयको एक वर्षमा पौने करोड खर्च

२१ भाद्र २०७८, 10:28 am

काठमाडौं, २१ भदौं । तीन वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको पानीजहाज कायर्रलयले काम नै नगरी एक वर्षमा दुई करोड ८२ लाख रुपैयाँ खर्च गरेको महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनमा…

बलियो हुँदै नेपाली मुद्रा

१६ भाद्र २०७८, 10:15 am

काठमाडौं, १६ भदौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप डलरको तुलनामा नेपाली मुद्रा बलियो भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार…

रोजगारीका लागि नेपाल आउने विदेशी बढे

१० भाद्र २०७८, 12:01 pm

काठमाडौं, १० भदौं । कोरोना संक्रमणका कारण नेपालबाट विदेश जाने श्रमिक घटिरहेको बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने बढेको छ । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट…

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल

८ भाद्र २०७८, 9:55 am

काठमाडौं, ८ भदौं । पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

८ भाद्र २०७८, 9:53 am

काठमाडौं, ८ भदौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।…

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

३ भाद्र २०७८, 10:42 am

काठमाडौं, ३ भदौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो…

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

२ भाद्र २०७८, 9:13 am

काठमाडौं, २ भदौं । रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो । वैदेशिक…