उद्यमशीलताको विकास र विस्तारको गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य…
२८ माघ २०७७, 10:41 am
काठमाडौं, माघ २८ ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन्। मंगलबार मेची उद्योग वाणिज्य संघको…