आजकोNepal२५ फाल्गुन २०७७, मङ्गलबार

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फाल्गुन २०७७, 2:10 pm

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । काठमाडैंको धापासीबाट…

पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णयविरुद्ध अदालतमा रिट

११ फाल्गुन २०७७, 10:09 am

११ फागुन, काठमाण्डौ । पशुपतिनाथ मन्दिरको ज्योर्तिलिङ्गमा  सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा सोमवार दुईवटा रिट दायर भएको छ ।  वागमती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले बेग्लाबेग्लै रिट दायर…

कावासोतीको बालुवाडाँडामा प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिदै

६ फाल्गुन २०७७, 6:12 pm

दयाराम आचार्य /कावासोती फागुन ६ ,कावासोती | कावासोती नगरपालिकाको बालुवाडाँडामा प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिने भएको छ । कावासोती नगरपालिका १ बालुवाडाँडामा बिहिबार देखी परिक्षण उडान गर्ने तयारी गरिएको छ । पर्यटकीय दृष्टिकोणले समेत सम्भावनाको क्षेत्रका…

चैत अन्तिम सातादेखि नेपाली सेनाद्वारा सगरमाथासहित ६ हिमालको सफाइ अभियान…

६ फाल्गुन २०७७, 3:36 pm

फागुन ६, काठमाडौँ । नेपाली सेनाले ६ वटा हिमालको सफाइ गर्ने भएको छ । दुई वर्षअघि सगरमाथाको सफाइ गरेको नेपाली सेनाले यस पटक ६ वटा हिमाल सफाइ गर्न लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु…

जिल्लाको कालिन्चोक लगायत उच्च हिमाली क्षेत्रमा हिमपात सुरु

२३ माघ २०७७, 5:04 pm

दोलखा,माघ २३ । जिल्लाको कालिन्चोक लगायत उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। कालिन्चोक , खरिढुङ्गा , शैलुङ लगायत उच्च हिमालि क्षेत्रमा हिमपात सुरु भएको हो ।गतबर्ष मंसिर महिनाबाट नै सुरु भएको हिमपात यो बर्ष…

कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा…

११ माघ २०७७, 5:37 pm

काठमाडौं, माघ ११ ।कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन्। खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा…

काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा कहलिएको पोखरा पर्यटनमा तङ्ग्रिदै

२ माघ २०७७, 4:00 pm

काठमाडौँ, माघ २ ।राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ। अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन्। उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने चाँदीको घेरा…

सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको जीन्युजका प्रधान सम्पादकको भनाइ

१ माघ २०७७, 8:25 am

काठमाडौं, माघ १ ।भारतीय टेलिभिजन च्यानल जीन्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको भन्दै आफ्नो प्रस्तुतीबाट भ्रम फैलिन गएकोमा माफी मागेका छन्। प्रधानमन्त्री केपी ओलीसँग अन्तर्वार्ता लिन काठमार्डौं निम्ताइएका चौधरीले आइतबार बिना…

टिकटकबाट आन्तरिक पर्यटन प्रवर्द्धनः ठाउँ घुमेर राम्रो भिडियो बनाउनेलाई बोर्डले…

२१ पुष २०७७, 2:09 pm

काठमाडौं, पुस २१ ।नेपाल पर्यटन बोर्ड अब टिकटकमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन सुरु गरेको छ। कोभिडको मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन टिकटक प्रतिस्पर्धा समेत सुरु गरेको हो। बोर्डले तत्काल विदेशी पर्यटक आउने सम्भावना कम भएको…

सम्झौतापछि उखु किसानले भने : २१ दिनभित्र सबै भुक्तानी नपाए…

१४ पुष २०७७, 2:33 pm

काठमाडौं , पुस १४ ।उखु किसानहरुले २१ दिनभित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने बताएका छन्। सरकार र किसानहरुबीच सोमबार साँझ २१ दिनभित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ। सरकारले २१ दिनभित्रमा…