२६ पुष २०७७, 2:13 pm
काठमाडौं, पुस २६ ।वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । शनिबार बिहान उनको ८६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएकाे छ । १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित…
१९ पुष २०७७, 4:37 pm
काठमाडौं, पुस १९ ।नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले दिवंगत कम्युनिष्ट नेता हर्कबहादुर शाहीको स्मृति ग्रन्थ विमोचन गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान (सिद्धिचरण हल) कमलादीमा शनिबार आयोजित एक कार्यक्रमका बीच वैद्यले स्मृति…
१९ मङ्सिर २०७७, 1:46 pm
काठमाडौं, मंसिर १९ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ। कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छन्। ‘स्वाभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र…
१९ मङ्सिर २०७७, 9:33 am
हङकङ, मंसिर १९ ।‘हङकङको भिक्टोरिया पिक घुम्न जाँदा जाडो भएपछि फर्केर नाइट मार्केटमा ५० हङकङ डलरमा कोट किनिदिएँ ओलीलाई। अहिलेजस्तो भए राम्रो महँगै किनिन्थ्यो होला, तर पनि कोट लगाएपछि उहाँले भन्नुभयो– ल हेर्नुस्, जति परे पनि…
१८ मङ्सिर २०७७, 6:54 pm
सक्नुहुन्छ त हौसला दिनुहोस् सक्नुहुन्न त बिचरा भनेर हीनताबोध पनि नगराइदिनुहोस्। धन्यवाद कुसुम घिमिरे
१७ मङ्सिर २०७७, 4:08 pm
झल्को राष्ट्रियताको ✍️कामना श्रेष्ठ चङ्गा हुन्छ मन मेरो , सबेरै उठ्दाखेरी नाच्छन् फुल वरिपरि ,अनेकौं रुपरङ्ग फेरी हेर्दा सानो मुलुक हाम्रो ,विविधतामा विशाल देखिन्छ सुन्दर नेपालीको, एकतामा…
१७ मङ्सिर २०७७, 3:56 pm
भरोसा छैन रे इमान्दारिताको यहाँ ✍️करुणा श्रेष्ठ कामै छैन सम्मान यहाँ जरुरत छैन रे इमान गगन आज एक्लै हुँदा जागरुकै पनि हैन रे जमान । कैले गाउनु छ गीत यहाँ कैले पढ्नु छ…
६ मङ्सिर २०७७, 6:01 pm
खुलस्त मनले जागृत गरि आकार पहिल्याउँदा उजाड मरुभुमि प्रत्सर बनी साकार पछिल्याउँदा।
४ मङ्सिर २०७७, 4:17 pm
काठमाडौं,मङ्सिर ४। पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर पब्लिकेशन्समा कार्यरत् ३१ वर्षीय गौतमको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।
३ मङ्सिर २०७७, 8:13 pm
काठमाडौं, मंसिर ३। पुर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ।