दोलखाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा ९ सय भन्दा…
१८ फाल्गुन २०७७, 10:19 am
दोलखा,फाल्गुन १८ । दोलखाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा ९ सय बढिले आँखा परीक्षण गराएका छन् । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, दोलखा लायन्स आँखा केन्द्र र लायन्स क्लब अफ दोलखाको आयोजनामा फागुन…