सिईडिबि हाइड्रोपावरकाे आईपीओ बाँडफाँट हुदै, १४ लाख भन्दा बढी आवेदकले…
३१ बैशाख २०७८, 11:22 am
काठमाडौँ , वैशाख ३१ | सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज शुक्रबार ११ बजे आईपीओ बाँडफाँट हुने…