आजकोNepal२५ साउन २०७९, बुधबार

युनियन लाइफको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस नतिजा

३१ असार २०७८, 8:41 pm

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँट भएको छ । नयाँ बानेश्वरमा रहेको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५…

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

२८ असार २०७८, 11:14 am

असार २८ गते, सोमबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो। लघुवित्तको आईपीओमा कुल १९…

मनकामना स्मार्ट लघुवित्तको आइपीओ सोमबार ९ः३० बजे बाँडफाँट हुने

२७ असार २०७८, 2:08 pm

असार २७, काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। मनकामना स्मार्टको आईपीओ सोमबार धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा हुने भएको हो। आईपीओ…

मैलुङ खोला जलविद्युत् कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

२४ असार २०७८, 1:14 pm

काठमाण्डौ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड ७ करोड ३६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले हिजो असार २३ गते मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। धितोपत्र…

युनियन लाइफ इन्स्योरेन्सको रु. ६४.५ करोडको आईपीओमा आवेदन खुला

२४ असार २०७८, 1:13 pm

असार २४, काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओमा आज असार २४ गतेबाट आवेदन खुला गरिएको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ…

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस नतिजा

२३ असार २०७८, 11:57 am

जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) आज असार २३ गते, बुधबार, लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ।   लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९…

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

१७ असार २०७८, 10:54 am

असार १७ |  मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२।११ प्रतिशतले हुन आउने…

जीवन विकास लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१५ असार २०७८, 9:51 am

असार १५ | जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (असार १५ गते) अन्तिम दिन हो। लघुवित्तको आइपीओमा सोमबार बेलुकासम्ममा १५ गुणा बढी आवेदन…

जीवन विकास लघुवित्तको आईपीओमा आजबाट आवेदन खुला

११ असार २०७८, 9:55 am

असार ११ , काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १९.७७ करोडबराबरको आईपीओमा आज (असार ११ गते) बाट आवेदन खुला गरिएको छ। संस्थाले जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतबराबर अर्थात…

नेप्सेमा पुनः ५१.६५ अंकको गिरावट

९ असार २०७८, 5:34 pm

९ असार, काठमाडौँ | सेयर बजार परिसूचक नेप्सेमा पुनः ५१.६५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा झरेको हो । जबकी गत मंगलबार मात्र…