आजकोNepal२८ चैत्र २०७७, शनिबार

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, रिजल्ट कसरी हर्ने ?

२७ चैत्र २०७७, 11:47 am

काठमाडौँ ,चैत २७ | सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर…

ग्लोबल आईएमई बैंकले जारी गरेको डिबेन्चर ओभर सब्स्क्राइब

२३ चैत्र २०७७, 4:33 pm

काठमाडौं, चैत्र २३ ।ग्लोबल आईएमई बैंक लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सब्स्क्राइब भएको छ। बैंकले गत चैत्र १ गते ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६-८७ निष्काशन गरी बिक्री खुला गरेको थियो। बैंकले ३ अर्ब रुपैयाँ बराबरको…

आज २५.७१ अंकले बढ्यो नेप्से

२२ चैत्र २०७७, 4:26 pm

काठमाडौं, चैत्र २२ ।आज सेयरबजारमा उछाल आएको छ। २५.७१ अंकले बढेर नेप्से २६५७.६१ विन्दुमा रोकिएको छ। क वर्गका कम्पनीको कारोबार सूचक सेन्सिटिभ पनि आज ४.३३ अंकले हरियो छ। २१२ कम्पनी सामेल आजको कारोबारमा एक करोड…

ज्योति लाइफको आइपियो बाडफाड, यसरी हेर्नुहोस रिजल्ट

१३ चैत्र २०७७, 12:14 pm

काठमाडौं | ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज चैत्र १३ गते शुक्रबार बाँडफाँड हुने भएको छ । नेपाल क्लियरिङ…

सिंगटी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

१० चैत्र २०७७, 11:12 am

काठमाडौँ ,चैत १० | सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र १० गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि  एक सय रुपैयाँ अंकित दरका २९ लाख…

आजदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ निष्काशन

६ चैत्र २०७७, 1:24 pm

काठमाडौं, चैत्र ६ ।आजदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ। मेगा क्यापिटल मार्केट्स लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओ प्रतिकित्ता सय रुपैयाँ मूल्य पर्नेछ। इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि २ लाख…

सर्वोत्तम सिमेन्टले निष्काशन गर्नलागेको साधारण सेयरको बिक्री प्रबन्धकमा क्यापिटल मार्केट…

४ चैत्र २०७७, 1:01 pm

काठमाडौं, चैत्र ४ । सर्वोत्तम सिमेन्टले निष्काशन गर्नलागेको साधारण सेयरको बिक्री प्रबन्धकमा क्यापिटल मार्केट नियुक्त भएको छ। त्यस्तै सहबिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन्। कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात्…

ज्याेति लाइफकाे आईपीओ बिक्री खुला

२१ फाल्गुन २०७७, 9:44 am

फागुन २१ | ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज शुक्रबार (फागुन २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर…

माघ महिनामै २ कम्पनीको आईपीओ निष्कासन हुँदै

२० माघ २०७७, 2:00 pm

माघ २०, काठमाडौं । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । आगामी शुक्रबारदेखि नै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ भने २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले…

चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँड गरिँदै

९ माघ २०७७, 11:08 am

काठमाडौं, माघ ९ ।काठमाडौंस्थित चन्द्रागिरि हिल्सको आईपीओ आज (शुक्रबार) बाँडफाँड गरिँदै छ। आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँट हुने भएको हो। कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५…