नारायणगोपालले त्यसपछि कहिल्यै गाएनन् रानी ऐश्वर्यका गीत
१९ मङ्सिर २०७७, 3:45 pm
राजदरबारबाट भेट नहुने सन्देश आएपछि नारायणगोपाल दाह्रा किट्दै कुर्लिए, ‘चाँदनी शाह भन्ने गीतकारले लोग्ने मान्छेलाई भेट्दिनन् रे! अनि, म लोग्ने मान्छेले तिनका गीत किन गाउने?’ त्यतिबेला नगेन्द्र थापा, गोपाल योञ्जन र नारायणगोपालको त्रिवेणी बनिसकेको थिएन।…