कांग्रेस महाधिवेशन प्रतिनिधि चुनाव : मुख्य सचिवदेखि नेवि संघका पूर्व महामन्त्रीसम्म हारे

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर–७ बाट खस–आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा पौडेल पराजित भएका हुन् ।

उनले ८३ मत ल्याएका छन् । सो क्षेत्रबाट नेविसंघ पूर्व महामन्त्री सरोज थापा पनि पराजित भएका छन् । उनले ३६ मत मात्र ल्याएका छन् ।
काठमाडौं क्षेत्र नम्बर–७ बाटै आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि पराजित भएका छन् ।

उनी अखण्ड नेपालबाट कांग्रेस प्रवेश गरेका थिए । उनले ६० मत ल्याएका छन् । यस्तै सदस्य सीताराम केसी र डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्व अध्यक्ष भरत खरेल महाधिवेशन प्रतिनिधि चयन हुन नसकेका हुन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…