असोज २० पछि जिल्ला अधिवेशन नगर्न राप्रपाको निर्देशन

असोज २०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले असोज २० पछि जिल्ला अधिवेशन नगर्न जिल्ला निर्वाचन समितिहरुलाई निर्देशन दिएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अध्यक्ष हरिबहादुर बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै असोज २० पछि कसैले जिल्ला अधिवेशन गरे मान्य नहुने चेतावनी समेत दिएका छन् ।

‘महाधिवेशनलाई मध्यनजर राख्दै जिल्ला तहसम्म गर्ने अवधि २०७८ असोज २० गते सम्म थप भएकोमा सो बमोजिम जिल्ला अधिवेशन हुँदै आएकोमा सो मिति आजसम्म मात्रै भएको व्यहोरा अनुरोध गर्दै अर्को मिति नतोकिए सम्म २०७८ असोज २० गते उपरान्त जिल्ला अधिवेशन नगर्न/नगराउन सम्बन्धित सबै राप्रपा जिल्ला निर्वाचन समितिहरुलाई अनुरोध गर्दै  यो  विज्ञप्ति जारी गरिएको छ र कसैले गरेको पाइएमा मान्य नहुने व्यहोरा जारी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…