त्रिवि शिक्षण अस्पतालमा छैटौं पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं, ९ असोज । त्रिवि शिक्षण अस्पतालमा छैटौं पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । काठमाडौंकी ३१ वर्षीया महिलाले ३६ वर्षीय श्रीमानलाई कलेजो दान दिएको अस्पतालले जनाएको छ ।

कलेजो प्रत्यारापण सर्जन डा. रमेशसिंह भण्डारीले शनिबार कलेजो प्रत्यारोपण भएको बताए । शल्यक्रियाका लागि १० घण्टा समय लागेको उनले जानकारी दिए । शल्यक्रियाका लागि भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालका डाक्टर विवेक विज र टिमको सहयोग रहेको पनि डा. भण्डारीले बताए । त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक २०७६ जेठ १७ गते कलेजो प्रत्यारोपण भएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…