तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले राख्यो शर्त

काठमाडौं, ६ असोज । अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले केही शर्त अघि सारेको छ । बेलायती समाचार संस्था बीबीसीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमाथि केही शर्त तेर्स्याएका हुन् ।

तालिवान सरकारले छिमेकी मुलुकहरुको विश्वाश जित्दै मान्यता पाउने हो भने अफगानिस्तानमा लैंगिक, जातीय एवं धार्मिक समावेशिता अंगिकार गर्नुपर्ने खानको शर्त छ । यसैगरी उनले महिलाहरुलाई पुरुषसँगै सहशिक्षाबाट अलग गरिएको घटनामा पनि तालिवानको आलोचना गरेका छन् । महिलाहरुलाई शिक्षाबाट बञ्चित गरिनु गैरइस्लामिक भएको खानको प्रतिक्रिया छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले तालिवानलाई मानवअधिकारको संरक्षण गर्न र देशका सुधारका प्रयासहरु थाल्न पनि आग्रह गरेका छन् । अफगानिस्तानलाई आधार बनाएर पाकिस्तानमाथि आतंकवाद हावी नहोस् भन्ने खानको चाहना छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…